Sunday, February 12, 2012

निर्माणको आधार हो बाँस

-गणेशकुमार लाल
 बाँस हाम्रो जीवनको अभिन्न अंग हो । हामीले कुनै न कुनै रूपमा बाँसको उपयोग गरिरहेका हुन्छौं । पेन र बाल पेन बजारमा आउनुभन्दा अगाडि बाँसको कलम बनाई कागजमा लेख्ने काम गरिन्थ्यो । बाँसबाट कागजको निर्माण पनि गरिन्छ । मानवीय सभ्यताको विकाससँगै सम्बन्ध गाँसिएको छ बाँसको । बहुआयामिक उपयोगले गर्दा बाँस ग्रामीण क्षेत्र लगायत सहरीक्षेत्रमा अति उपयोगी प्रमाणित भएको छ । बाँसबाट प्लाइउड बनाउने प्रकृया सुरु भएदेखि यसको उपयोगिताले राम्रो अवसर र महत्व पाएको छ ।यसले गर्दा बाँसको उत्पादनमा किसानहरू उत्साहित भएका छन् । घर निर्माणदेखि बच्चाहरूको किताब राख्ने र्‍याक, टेबुल,मेच, कुर्सी,सोफा, ढोका,खेलौना, पुल, पुलेशा इत्यादिको लागि अति उपयोगी हो बँास । जंगलको शान हो बाँस यसै गुणले गर्दा यसलाई जंगलको रानी भनिन्छ ।


जीवनको उन्नतिको प्रतीक हो बाँस । बाँसको लठ्ठीबाट निकै उचाइ लिएर हाम फाल्न,ढुड्ढा चलाउने काममा समेत उपयोग गरिन्छ । संसारको सबै देशमा पाइने वनस्पति हो बाँस । नेपालमा पनि यो मेचीदेखि महाकालीसम्म सर्वत्र पाइन्छ । बाँसको वृद्धिदर निकै राम्रो छ । यसको उत्पादनको लागि अत्यधिक हेरचाहको आवश्यकता पर्दैन । सामान्य वषर्ा हुने ठाउँमा बाँस राम्रोसँग फस्टाउन सक्छ । यसलाई बन्चरोले अथवा आरा वा मेसिनले काट्दा यसको जरामा उम्रने बिरुवालाई कुनै असर पर्दैन । बाँसको सबभन्दा राम्रो गुण वायुमण्डलको कार्बनडाइअक्साइडलाई पनि नियन्त्रणमा राख्ने हो । यो, यसको अति महत्वपूर्ण गुण हो । बाँसको मधुर स्वर निकालेर कति बाँसुरीवादकले आफ्नो कला र प्रतिभा देखाई संसारमा ख्याति आर्जन गरेका छन् ।

वृद्धवृद्धाकेा साथी हो बाँस । भिखारीको पनि साथी हो बाँस । मृत्युपश्चात् बाँासको नै सहारा चाहिन्छ । त्यस्तै बाल्यकालमा सानो बाबुलाई बाँसको सहाराले चल्न सिकाइन्छ ।

खाद्यको रूपमा बाँस

बँास खाद्य पदार्थ हो । हाम्रो देशमा तामाको नामबाट पाइने खाद्यवस्तु बँासको कलिलो अवस्थामा काटिएको कलिलो भाग हो । यसबाट हामी विभिन्न परिकार बनाएर खाने गर्छाैं । कलिलेा अवस्थामा बँासलाई काटी भाँडोमा राखी बनाएको पदार्थलाई तामाको रुपमा बजारमा पाइन्छ । यसमा पाइने खाद्यपदार्थको मात्रा, प्रोटिन १ .८० गा्रम, सोडियम ५ ग्राम, पोटासियम ६४०.० मि. गा्रम, बोसो २.० मि ग्राम हुन्छ । यसमा कोलेस्ट्रोल पाइँदैन । तामालाई अचार र बैम्बु सुपको परिकारको रुपमा खाने गरिन्छ । तरकारी र अचारको रुपमा यो निकै लोकपि्रय छ । यसको तरकारीलाई आफ्नो स्वादले गर्दा मानिसहरूले मनपराएको हो ।

अमूल्य निधिको रूपमा बँास

बाँस जीवजन्तु अथवा अन्य वनस्पतिभन्दा पनि विशिष्ट गुणले परिपूर्ण छ । किनभने यसमा वंसलोचन भन्ने पदार्थ पाइन्छ । यो बाँसको भित्री भागमा बसेको हुन्छ । वंसलोचनको उपयोग शीतलता र कामउत्तोजकको रुपमा उपयोग गरिन्छ । साथै दम, लकवा, खोकी र कमजोरीमा यो लाभदायक छ । बाँसको पात जनावरहरूको लागी आहाराका लागि निकै उपयोगी छ । गाई, गोरु, भैंसी,घोडा,बाख्रा, भेडा, हात्तीको लागि यो आहाराको रूपमा प्रयोग गरिन्छ । यसमा धेरै मात्रामा प्रोटिन पाइन्छ । पशुको आहारमा भिटामिन ए को कमीलाई यसले परिपूर्ति गर्दछ ।

आज मुलुक आर्थिक उदारीकरण प्रकि्रयाको अवलम्बन गरी नयँा नेपालको निर्माणमा लागेको छ ।यस्तो अवस्थामा बाँसबाट कागत उत्पादन गर्न सके यसबाट मुलुकलाई राम्रै योगदान दिन सकिन्छ । यसको रेशाको अधिकतम लम्बाइ ५.५ मि. मिटर र औसत चौडाइ ३.०६ मिलिीमटरसम्म हुन्छ । ठांँउ र जात अनुसार रेशाको अधिकतम लम्बाइ ६.७५ मिलिीमटर र औसत चौडाइ ३.५ मलिीमटर हुन्छ । अहिले हाम्रो देशमा कागजको खपत निकै बढेको छ । शिक्षामा उपलब्धि हासिल गर्नका लागि कागज अति उपयोगी मानिन्छ । यसले गर्दा बँासको उत्पादन पनि बढाउनु आजको आवश्यकता हो । नेपाल वनस्म्पदाले भरपूर स्वच्छ वातावरण भएको देश हो । यहाँका अधिकांश जनता कृषिकार्यमा काम गर्दछन् र कृषि कार्यका लागि बँासले अति महत्त्वपूर्ण स्थान ओगटेको छ । गोरुगाडा, ठेलागाडा टाँगागाडा बनाउनमा र ढुवानी कार्यमा बाँसको विशिष्ट महत्त्व छ ।

यसका साथै अन्य उपकरण जस्तै तीर, कमान, किसिम किसिमका टोकरी,भकारी, बोतल, कुचो, मचान, टोपी, काँइयो, खेलौना,माछा समात्ने टोकरी, फाइबर फाटस, टेन्ट, लैम्पसेड, हुक्काको नली, अगरबत्ती, सलाई, सिन्का इत्यादि बनाइन्छ । हाम्रेा देशका मैथिल नारीहरूले बाँसलाई विभिन्न कामका लागि उपयोगमा ल्याउने गर्दछन् । बाँसको कप्टेरामा कपास वा नरम कपडा बेरेर वा आफ्ना औलाहरू प्रयोग गरेर चित्र कोर्दछन् । यस्ता चित्रहरू घरका भित्तामा टाँसिन्छ । मिथिला चित्रकलामा प्रशस्त मात्रामा प्रतीकहरूको प्रयोग भएको पाइन्छ । जसको मुख्य आघार नै बँास हो । जस्तै डाली, कलश, पंखा,थरी थरीका फूल, डोली इत्यादि । मिथिला चित्रकलामा बँासको प्रयोगले शुभभाव व्यtm गर्दछ । यसबाट शtmि उपासना र आध्यात्मिक भाव पनि व्यtm भएको पाइन्छ ।

बाँस कसरी लगाउने

नेपालमा बर्सेनि हुने भूक्षयलाई बाँस लगाउने गरेका छन् हामा्र कृषक दाजुभाइहरूले । जस्तै गर्मी भए पनि बाँसले शीतलता प्रदान गर्छ । राम्रो जातको बँास लगाउँदा राम्रो आम्दानीको स्रोत हुनुका साथै बँासमा आधारित उद्योग पनि सञ्चालन गर्न सकिन्छ ।

बाँस लगाउँदा एउटा गाँठवाला भागलाई होरिजन्टल भागमा सुताई गाईगोरुको मल र २५ गा्रम सुपर फास्फेट हालेपछि माथिबाट माटो हाल्नु पर्छ । सुरुमा बिहानीपख पानी छर्न बिर्सन हुँदैन । पानी हाल्दा ध्यान राख्नुपर्छ कि पानी धेरैबेर त्यहाँ जम्न नपाओस् । कृषि जैविक विविधताको संरक्षण आज हाम्रो आवश्यकता बन्न गएको छ भन्ने कुरा विज्ञहरूले बताउँछन् । यसका अभावमा सुरक्षाको स्थिति बिग्रने, कृषि जोखिमपूर्ण हुने र आधारभूत स्रोतको अभाव हुनसक्ने भएकाले यसबाट पनि जोगाउनका लागि बँासले उल्लेखनीय महत्व रहेको छ । वायु,जल र माटो प्रदूषण तथा वातावरण सन्तुलन कायम राख्न पनि किसानहरूले बँासको सामूहिक खेती गरेका छन् विशेषगरी यसबाट मोरङका कृषकहरूले राम्रो आयआर्जन गरेका छन् । कृषकहरूका अनुसार सामूहिक बाँसखेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ ।

आफ्ना स्रोतहरू परिचालित भइराखेमा नयाँ नयाँ रोजगारीका अवसरको सिर्जना हुनसक्छन् । हाम्रो स्रोतहरू भनेका वनस्पति स्रोत र जलस्रोत नै मुख्य हुन् । डोको, मान्द्रो, डालो, छाता उद्योगहरू सञ्चालनमा मूलभूत आधार बँास बन्नसक्छ ।गणेशकुमार लाल


बाँस हाम्र्रो जीवनको अभिन्न अंग हो । हामीले कुनै न कुनै रूपमा बाँसको उपयोग गरिरहेका हुन्छौं । पेन र बाल पेन बजारमा आउनुभन्दा अगाडि बँासको कलम बनाई कागजमा लेख्ने काम गरिन्थ्यो । बाँसबाट कागजको निर्माण पनि गरिन्छ । मानवीय सभ्यताको विकाससँगै सम्बन्ध गाँसिएको छ बँासको । बहुआयामिक उपयोगले गर्दा बाँस ग्रामीण क्षेत्र लगायत सहरीक्षेत्रमा अति उपयोगी प्रमाणित भएको छ । बँासबाट प्लाइउड बनाउने प्रकि्रया सुरु भएदेखि यसको उपयोगिताले राम्रो अवसर र महत्व पाएको छ ।यसले गर्दा बँासको उत्पादनमा किसानहरू उत्साहित भएका छन् । घर निर्माणदेखि बच्चाहरूको किताब राख्ने र्‍याक, टेबुल,मेच, कुर्सी,सोफा, ढोका,खेलौना, पुल, पुलेशा इत्यादिको लागि अति उपयोगी हो बँास । जंगलको शान हो बँास यसै गुणले गर्दा यसलाई जंगलको रानी भनिन्छ ।

जीवनको उन्नतिको प्रतीक हो बँास । बाँसको लठ्ठीबाट निकै उचाइ लिएर हाम फाल्न,ढुड्ढा चलाउने काममा समेत उपयोग गरिन्छ । संसारको सबै देशमा पाइने वनस्पति हो बाँस । नेपालमा पनि यो मेचीदेखि महाकालीसम्म सर्वत्र पाइन्छ । बाँसको वृद्धिदर निकै राम्रो छ । यसको उत्पादनको लागि अत्यधिक हेरचाहको आवश्यकता पर्दैन । सामान्य वषर्ा हुने ठाउँमा बाँस राम्रोसँग फस्टाउन सक्छ । यसलाई बन्चरोले अथवा आरा वा मेसिनले काट्दा यसको जरामा उम्रने बिरुवालाई कुनै असर पर्दैन । बँासको सबभन्दा राम्रो गुण वायुमण्डलको कार्बनडाइअक्साइडलाई पनि नियन्त्रणमा राख्ने हो । यो, यसको अति महत्वपूर्ण गुण हो । बाँसको मधुर स्वर निकालेर कति बाँसुरीवादकले आफ्नो कला र प्रतिभा देखाई संसारमा ख्याति आर्जन गरेका छन् ।

वृद्धवृद्धाकेा साथी हो बाँस । भिखारीको पनि साथी हो बाँस । मृत्युपश्चात् बाँासको नै सहारा चाहिन्छ । त्यस्तै बाल्यकालमा सानो बाबुलाई बाँसको सहाराले चल्न सिकाइन्छ ।

खाद्यको रूपमा बाँस

बँास खाद्य पदार्थ हो । हाम्रो देशमा तामाको नामबाट पाइने खाद्यवस्तु बँासको कलिलो अवस्थामा काटिएको कलिलो भाग हो । यसबाट हामी विभिन्न परिकार बनाएर खाने गर्छाैं । कलिलेा अवस्थामा बँासलाई काटी भाँडोमा राखी बनाएको पदार्थलाई तामाको रुपमा बजारमा पाइन्छ । यसमा पाइने खाद्यपदार्थको मात्रा, प्रोटिन १ .८० गा्रम, सोडियम ५ ग्राम, पोटासियम ६४०.० मि. गा्रम, बोसो २.० मि ग्राम हुन्छ । यसमा कोलेस्ट्रोल पाइँदैन । तामालाई अचार र बैम्बु सुपको परिकारको रुपमा खाने गरिन्छ । तरकारी र अचारको रुपमा यो निकै लोकपि्रय छ । यसको तरकारीलाई आफ्नो स्वादले गर्दा मानिसहरूले मनपराएको हो ।

अमूल्य निधिको रूपमा बँास

बाँस जीवजन्तु अथवा अन्य वनस्पतिभन्दा पनि विशिष्ट गुणले परिपूर्ण छ । किनभने यसमा वंसलोचन भन्ने पदार्थ पाइन्छ । यो बाँसको भित्री भागमा बसेको हुन्छ । वंसलोचनको उपयोग शीतलता र कामउत्तोजकको रुपमा उपयोग गरिन्छ । साथै दम, लकवा, खोकी र कमजोरीमा यो लाभदायक छ । बाँसको पात जनावरहरूको लागी आहाराका लागि निकै उपयोगी छ । गाई, गोरु, भैंसी,घोडा,बाख्रा, भेडा, हात्तीको लागि यो आहाराको रूपमा प्रयोग गरिन्छ । यसमा धेरै मात्रामा प्रोटिन पाइन्छ । पशुको आहारमा भिटामिन ए को कमीलाई यसले परिपूर्ति गर्दछ ।

आज मुलुक आर्थिक उदारीकरण प्रकि्रयाको अवलम्बन गरी नयँा नेपालको निर्माणमा लागेको छ ।यस्तो अवस्थामा बाँसबाट कागत उत्पादन गर्न सके यसबाट मुलुकलाई राम्रै योगदान दिन सकिन्छ । यसको रेशाको अधिकतम लम्बाइ ५.५ मि. मिटर र औसत चौडाइ ३.०६ मिलिीमटरसम्म हुन्छ । ठांँउ र जात अनुसार रेशाको अधिकतम लम्बाइ ६.७५ मिलिीमटर र औसत चौडाइ ३.५ मलिीमटर हुन्छ । अहिले हाम्रो देशमा कागजको खपत निकै बढेको छ । शिक्षामा उपलब्धि हासिल गर्नका लागि कागज अति उपयोगी मानिन्छ । यसले गर्दा बँासको उत्पादन पनि बढाउनु आजको आवश्यकता हो । नेपाल वनस्म्पदाले भरपूर स्वच्छ वातावरण भएको देश हो । यहाँका अधिकांश जनता कृषिकार्यमा काम गर्दछन् र कृषि कार्यका लागि बँासले अति महत्त्वपूर्ण स्थान ओगटेको छ । गोरुगाडा, ठेलागाडा टाँगागाडा बनाउनमा र ढुवानी कार्यमा बाँसको विशिष्ट महत्त्व छ ।

यसका साथै अन्य उपकरण जस्तै तीर, कमान, किसिम किसिमका टोकरी,भकारी, बोतल, कुचो, मचान, टोपी, काँइयो, खेलौना,माछा समात्ने टोकरी, फाइबर फाटस, टेन्ट, लैम्पसेड, हुक्काको नली, अगरबत्ती, सलाई, सिन्का इत्यादि बनाइन्छ । हाम्रेा देशका मैथिल नारीहरूले बाँसलाई विभिन्न कामका लागि उपयोगमा ल्याउने गर्दछन् । बाँसको कप्टेरामा कपास वा नरम कपडा बेरेर वा आफ्ना औलाहरू प्रयोग गरेर चित्र कोर्दछन् । यस्ता चित्रहरू घरका भित्तामा टाँसिन्छ । मिथिला चित्रकलामा प्रशस्त मात्रामा प्रतीकहरूको प्रयोग भएको पाइन्छ । जसको मुख्य आघार नै बँास हो । जस्तै डाली, कलश, पंखा,थरी थरीका फूल, डोली इत्यादि । मिथिला चित्रकलामा बँासको प्रयोगले शुभभाव व्यtm गर्दछ । यसबाट शtmि उपासना र आध्यात्मिक भाव पनि व्यtm भएको पाइन्छ ।

बाँस कसरी लगाउने

नेपालमा बर्सेनि हुने भूक्षयलाई बाँस लगाउने गरेका छन् हामा्र कृषक दाजुभाइहरूले । जस्तै गर्मी भए पनि बँासले शीतलता प्रदान गर्छ । राम्रो जातको बँास लगाउँदा राम्रो आम्दानीको स्रोत हुनुका साथै बँासमा आधारित उद्योग पनि सञ्चालन गर्न सकिन्छ ।

बाँस लगाउँदा एउटा गाँठवाला भागलाई होरिजन्टल भागमा सुताई गाईगोरुको मल र २५ गा्रम सुपर फास्फेट हालेपछि माथिबाट माटो हाल्नु पर्छ । सुरुमा बिहानीपख पानी छर्न बिर्सन हुँदैन । पानी हाल्दा ध्यान राख्नुपर्छ कि पानी धेरैबेर त्यहाँ जम्न नपाओस् । कृषि जैविक विविधताको संरक्षण आज हाम्रो आवश्यकता बन्न गएको छ भन्ने कुरा विज्ञहरूले बताउँछन् । यसका अभावमा सुरक्षाको स्थिति बिग्रने, कृषि जोखिमपूर्ण हुने र आधारभूत स्रोतको अभाव हुनसक्ने भएकाले यसबाट पनि जोगाउनका लागि बँासले उल्लेखनीय महत्व रहेको छ । वायु,जल र माटो प्रदूषण तथा वातावरण सन्तुलन कायम राख्न पनि किसानहरूले बँासको सामूहिक खेती गरेका छन् विशेषगरी यसबाट मोरङका कृषकहरूले राम्रो आयआर्जन गरेका छन् । कृषकहरूका अनुसार सामूहिक बाँसखेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ ।

आफ्ना स्रोतहरू परिचालित भइराखेमा नयाँ नयाँ रोजगारीका अवसरको सिर्जना हुनसक्छन् । हाम्रो स्रोतहरू भनेका वनस्पति स्रोत र जलस्रोत नै मुख्य हुन् । डोको, मान्द्रो, डालो, छाता उद्योगहरू सञ्चालनमा मूलभूत आधार बँास बन्नसक्छ ।

No comments: